Online Bible

- Advertisements -




दानिएल 2:12 - पवित्र बाइबल

12 जब राजाले यो कुरा सुने, तिनी साह्रै रिसाए अनि बाबेलका सबै ज्ञानी मानिसहरूलाई नष्ट गरिनु पर्ने आदेश दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 यसले गर्दा राजा रीसले यति चूर भए कि उनले बेबिलोनका सबै ज्ञानी पुरुषहरूलाई मृत्‍युदण्‍ड दिने हुकुम गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 त्‍यो कुरा सुनी राजालाई साह्रै रिस उठ्यो र उनले बेबिलोनका सबै राजकीय सल्‍लाहकारहरूलाई मार्ने आज्ञा दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यस कुराले राजालाई यतिसम्म रिस र क्रोधित तुल्यायो, कि तिनले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई मृत्युदण्ड दिने हुकुम दिए।

See the chapter Copy




दानिएल 2:12

Follow us:

Advertisements


Advertisements