दानिएल 2:1 - पवित्र बाइबल1 आफ्नो शासनकालको दोस्रो बर्षमा नबूकदनेस्सरले एउटा सपना देखे। सपनाले उनलाई भयभीत बनायो अनि उनी सुत्न सकेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 आफ्नो शासनकालको दोस्रो वर्षमा नबूकदनेसरले सपनाहरू देखे। उनको मनमा छटपटी भयो र उनी सुत्न सकेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल1 नबूकदनेसर राजा भएको दोस्रो वर्षमा उनले एउटा सपना देखे। सपना देखेपछि उनलाई यस्तो छटपटी भयो कि उनी फेरि सुत्नै सकेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा तिनले सपना देखे; यस सपनाको कारण तिनको मन विचलित भयो र तिनी सुत्न सकेनन्। See the chapter |