दानिएल 12:8 - पवित्र बाइबल8 मैले यो सुनें तर बुझ्न सकिनँ, यसैले मैले सोधें, “हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 मैले सुन्न त सुनें, तर बुझिनँ। यसकारण मैले सोधें, “मेरा प्रभु, यी सबै कुराको परिणाम के हुनेछ?” See the chapterसरल नेपाली पवित्र बाइबल8 उनले भनेका कुरा मैले सुनें तर त्यसको अर्थ बुझिनँ। यसकारण मैले सोधें, “हजुर, यी सबै कुराको अन्त्य कस्तो हुनेछ?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 म, दानिएलले स्वर्गदूतले भनेका कुराहरू सुनेँ, तर मैले बुझिनँ। यसकारण मैले सोधेँ, “मेरा प्रभु, यी सबै कुराको अन्तिम परिणाम के हुनेछ?” See the chapter |