Online Bible

- Advertisements -




दानिएल 12:5 - पवित्र बाइबल

5 त्यसपछि, म दानियलले हेरें, अनि देखें अरू दुइ जना त्यहाँ उभिरहेको थिए, एउटा चाँहि नदी यताको किनारमा र अर्को चाँहि नदीको अर्को किनारमा थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तब म, दानिएलले हेरें र मेरो सामु अरू दुई जना उभिए, एक जना नदीको यतापट्टि किनारमा र एक जना अर्कोपट्टि किनारमा।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि मैले नदीका दुवै किनारमा एक-एक जना मानिस उभिएको देखें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसपछि म, दानिएलले मेरो सामु अरू दुई जना भएको देखेँ; एक जनाचाहिँ नदीको यतापट्टि र अर्कोचाहिँ उतापट्टिको किनारमा उभिएका थिए।

See the chapter Copy




दानिएल 12:5

Follow us:

Advertisements


Advertisements