दानिएल 12:4 - पवित्र बाइबल4 “तर तिमी दानियल यो दर्शनलाई बचाएर सुरक्षित ठाउँमा राख। धेरै मानिसहरू ज्ञानको खोजीमा यता उति जानेछन्। अनि साँच्चो ज्ञान बढ्नेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तर तिमीचाहिँ, हे दानिएल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्तको समयसम्म बन्द गरी मोहोर लगाएर राख। धेरै जना ज्ञान बढ़ाउनलाई यता र उता जानेछन्।” See the chapterसरल नेपाली पवित्र बाइबल4 उनले मलाई भने, “हे दानिएल, अब पुस्तक बन्द गर र संसारको अन्त्य नआइन्जेल त्यसलाई मोहोर-छाप लाएर राख। त्यो समयमा धेरै जनाले आफ्नो ज्ञान बढाउन व्यर्थमा दौड-धूप गर्नेछन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर हे दानिएल, तिमीले यस मुट्ठाका वचनहरूलाई अन्तको समयसम्मका निम्ति मोहोरछाप लगाएर बन्द गरेर राख। धेरै मानिसहरू ज्ञानको वृद्धि गर्नलाई यताउता जानेछन्।” See the chapter |