दानिएल 12:3 - पवित्र बाइबल3 ज्ञानी-शिक्षकहरू उज्जवल आकाश झैं चम्कनेछन्। अनि तिनीहरू तिनीहरूलाई सत्यको मार्गमा सदा-सर्वदाको निम्ति डोर्याउने ताराहरू झैं हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 बुद्धिमान्हरू आकाशको चमकजस्तै र धेरैलाई धार्मिकतामा डोर्याउनेहरूचाहिँ ताराहरूजस्तै सदासर्वदै चम्किरहनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 ज्ञानी अगुवाहरू आकाशमा चहकिलो प्रकाशले चम्कनेछन्। अनि धेरै मानिसहरूलाई सुकर्म गर्न सिकाउनेहरूचाहिँ ताराहरूझैँ सदा चम्कनेछन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जो बुद्धिमान् छन्, तिनीहरू दिनको आकाशजस्तै चम्कनेछन्, र धेरै मानिसहरूलाई धार्मिकतामा डोर्याउनेहरूचाहिँ रातको ताराहरूजस्तै सदासर्वदाका निम्ति चम्किरहनेछन्। See the chapter |