Online Bible

- Advertisements -




दानिएल 12:2 - पवित्र बाइबल

2 अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम, घृणा र तिस्कारका निम्ति ब्यूँझने छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 पृथ्‍वीको धूलोमा सुतेका भीड़हरू उठ्‌नेछन्, केही अनन्‍त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्‍त तिरस्‍कारको लागि।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 अघि नै मरिसकेकाहरू मध्‍येबाट धेरै जना फेरि जीवित हुनेछन्, कतिले अनन्‍त जीवन पाउनेछन्, कतिले अनन्‍त दण्‍ड भोग्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति।

See the chapter Copy




दानिएल 12:2

Follow us:

Advertisements


Advertisements