Online Bible

- Advertisements -




दानिएल 11:41 - पवित्र बाइबल

41 फेरि उनले सुन्दर भूमिमा आक्रमण गर्ने छन् अनि धेरै पराजित हुने छन्। तिनीहरू मध्ये एदोम, मोआब अनि अम्मोनियाहरू उसको शक्तिद्वारा बाँच्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 उसले त्‍यस सुन्‍दर देशलाई पनि हमला गर्नेछ। धेरै देशहरूको पतन हुनेछ, तर एदोम, मोआब र अम्‍मोनका अगुवाहरूचाहिँ उसको हातबाट बचाइनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 उनले प्रतिज्ञाको देशमाथि पनि हमला गर्नेछन् र हजारौं मानिसहरूलाई मार्नेछन्; तर एदोम देश, मोआब देश र छोडिएका अम्‍मोनीहरू बाँच्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तिनले सुन्दर देशलाई पनि आक्रमण गर्नेछन्। धेरै देशहरू पतन हुनेछन्, तर एदोम, मोआब र अम्मोनका अगुवाहरू त्यसका हातबाट बचाइनेछन्।

See the chapter Copy




दानिएल 11:41

Follow us:

Advertisements


Advertisements