दानिएल 11:22 - पवित्र बाइबल22 उसले शक्तिशाली विशाल सेनाहरूलाई हराइदिन्छ अनि सम्झौता अनुसार संन्धि गरेका मुखियाहरू पनि परास्त हुनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 त्यसपछि त्यसको सामु एक जना शक्तिशाली सेना खतम पारिनेछ, र साथै करारका राजकुमार पनि नाश गरिनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल22 त्यसलाई विरोध गर्ने परमेश्वरका मूल-पूजाहारीसमेतलाई त्यसले नाश पारेर तिनीहरूका नाउँ मेटिदिनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि उत्तरका राजाको सामु दक्षिणका विशाल सेनाहरू नाश हुनेछन्; दक्षिणका सेना र करारको राजकुमार दुवै नाश हुनेछन्। See the chapter |