Online Bible

- Advertisements -




दानिएल 10:9 - पवित्र बाइबल

9 जब मैले तिनी बोलेको सुनें, म भूइँमा अचेत भएर लडें, जब मैले उनी बोलेको सुनें, मैले आफ्नो अनुहार भूइँमा निहुराएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तब तिनले बोलेका मैले सुनें र जसै मैले तिनको कुरा सुनें, म जमिनमा घोप्‍टो परेर मस्‍त निद्रामा परें।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 उनको सोर सुनेर म बेहोश भई जमिनमा घोप्‍टो परेर लडें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब मैले तिनले बोलिरहेका सुनेँ, जब मैले तिनको आवाज सुनेँ, तब म बेहोश भई भुइँमा घोप्टो परेर लडेँ।

See the chapter Copy




दानिएल 10:9

Follow us:

Advertisements


Advertisements