Online Bible

- Advertisements -




दानिएल 10:5 - पवित्र बाइबल

5 मैले माथि हेरें, र सुतीको लुगा लगाएको मानिसलाई देखें। उसले ओपीरको सुनको पटुका कम्बरमा बाँधेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 मैले माथि हेरें र मेरो अगि कम्‍मरमा अति राम्रो सुनको पेटी बाँधी सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 मैले मास्‍तिर हेरें र एक जना मिहिन सुती लुगा लाएका र कमरमा निखुर सुनको पेटी बाँधेका मानिसलाई देखें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मैले मास्तिर हेरेँ; अनि मेरो सामु सुती कपडा लगाएका र कम्मरमा निखुर सुनको पटुका बाँधेका एक जना मानिस थिए।

See the chapter Copy




दानिएल 10:5

Follow us:

Advertisements


Advertisements