Online Bible

- Advertisements -




दानिएल 10:4 - पवित्र बाइबल

4 पहिलो बर्षको चौबीसौं दिनमा मैले आफूलाई ठूलो नदी अर्थात टाइग्रिस नदीको किनारमा पाएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 पहिलो महिनाको चौबीसौँ दिनमा ठूलो नदी टाइग्रिसको किनारमा जसै म उभिरहेको थिएँ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 त्‍यस वर्षको पहिलो महिनाको चौबीसौँ दिनमा म ठूलो टाइग्रिस नदीको किनारमा खडा थिएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पहिलो महिनाको चौबीसौँ दिनमा, म महानदी टाइग्रिसको किनारमा उभिरहेको थिएँ;

See the chapter Copy




दानिएल 10:4

Follow us:

Advertisements


Advertisements