Online Bible

- Advertisements -




दानिएल 10:18 - पवित्र बाइबल

18 एकपल्ट फेरि त्यो मानिस जस्तो देखिनेले मलाई छुए, मलाई जब उसले छुयो मैले झन असल अनुभव गरें।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 फेरि ती मानिसजस्‍तो देखिने व्‍यक्तिले मलाई छोएर ताकत दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 फेरि एकपल्‍ट तिनले मलाई समाते र म केही बलियो भएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 फेरि ती मानिसको जस्तो रूप देखिने व्यक्तिले मलाई छोए र मलाई बलियो पारे।

See the chapter Copy




दानिएल 10:18

Follow us:

Advertisements


Advertisements