Online Bible

- Advertisements -




दानिएल 10:16 - पवित्र बाइबल

16 त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो ओंठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलें, “महोदय, जब मैले पहिलो दर्शन देखें, यसले मेरो मुटु डरले काम्यो मेरो बलनै रहेन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 अनि मानिसजस्‍तै देखिने एक जनाले मेरो ओठ छोए, र मैले आफ्‍नो मुख खोलेर बोल्‍न लागें। मेरो सामु उभिएकालाई मैले भनें, “मेरा प्रभु, दर्शनको कारणले गर्दा म वेदनाग्रस्‍त र असहाय भएको छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 तब ती मानिसजस्‍ता देखिने स्‍वर्गदूतले हात उचालेर मेरा ओठ छोए। मैले उनलाई भनें, “हजुर, यस दर्शनले मलाई यति कमजोर बनाएको छ कि मेरो कम्‍पन रोक्‍नै सक्तिनँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब मानिसको पुत्रझैँ देखिने एक जनाले मेरा ओठ छोए; अनि मैले मेरो आफ्नो मुख खोलेँ र बोल्न सक्ने भएँ। अनि मेरो सामु उभिएकालाई भनेँ, “हे मेरा प्रभु, दर्शनको कारणले गर्दा म पीडाग्रस्त भएको छु; अनि म धेरै कमजोर महसुस गरिरहेको छु।

See the chapter Copy




दानिएल 10:16

Follow us:

Advertisements


Advertisements