दानिएल 1:3 - पवित्र बाइबल3 त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहूदीहरू अनि उच्च श्रेणीका इस्राएलीहरूलाई ल्याउनु भने। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्येबाट राजकीय खानदान र सभ्य खानदानका केही जवान मानिसहरू छान्नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे। See the chapterसरल नेपाली पवित्र बाइबल3 देशबाट निकाली कैदमा लगिएका इस्राएली युवकहरूमध्येबाट राजपरिवार र ठूला घरानाका केही पुरुषहरू छान्न राजाले आफ्नो मुख्य हाकिम अशपेनजलाई आज्ञा गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसपछि राजाले आफ्ना दरबारका अधिकारीहरूका प्रमुख अशपनजलाई इस्राएली मानिसहरूका राजकीय परिवारबाट र प्रमुख मानिसहरूबाट केही व्यक्तिहरूलाई राजाको सेवाको निम्ति ल्याउनू भनी हुकुम गरे— See the chapter |