Online Bible

- Advertisements -




कलस्सी 4:6 - पवित्र बाइबल

6 जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानिसित व्यावहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 नुनले खाना मीठो बनाएझैँ तिमीहरूको बोलिवचन सधैँ मीठो र चाखलाग्‍दो होस्। तिमीहरूले सबैलाई राम्रोसँग जवाफ दिन पनि जान्‍नुपर्दछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्‍न सक।

See the chapter Copy




कलस्सी 4:6

Follow us:

Advertisements


Advertisements