कलस्सी 4:4 - पवित्र बाइबल4 तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौं। मैले त्यही गर्नु परेको छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सकूँ। See the chapterसरल नेपाली पवित्र बाइबल4 मेरो लागि तिमीहरूले प्रार्थना गरिदेओ, मैले जसरी बुझाउनुपर्ने हो, त्यसरी नै म बोल्न सकूँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जसरी मैले स्पष्टसँग घोषणा गर्नुपर्ने हो, त्यसरी नै म घोषणा गर्न सकूँ भनेर प्रार्थना गर; See the chapter |