कलस्सी 4:13 - पवित्र बाइबल13 तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 किनकि म तिनको निम्ति गवाही दिन्छु, कि तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्ति तिनले घोर परिश्रम गरेका छन्। See the chapterसरल नेपाली पवित्र बाइबल13 तिनले तिमीहरूका लागि र लाउडिकिया र हिरापोलिसका मानिसहरूका लागि निक्कै पसिना बगाएका छन्। म यस कुराको साक्षी छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 म तिनको निम्ति साक्षी दिन्छु: तिनले तिमीहरूका निम्ति, लाउडिकियामा र हिरापोलिसमा हुनेहरूका निम्ति कठोर परिश्रम गरिरहेका छन्। See the chapter |