कलस्सी 4:1 - पवित्र बाइबल1 मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 मालिक हो, तिमीहरूका पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्ना कमाराहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर। See the chapterसरल नेपाली पवित्र बाइबल1 ए मालिकहरू हो, आफ्ना नोकरहरूलाई पक्षपात नगरी राम्रो व्यवहार गर। तिमीहरूले पनि स्वर्गमा आफ्नो मालिक हुनुहुन्छ भन्ने कुरा नबिर्स। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे मालिकहरू हो, आफ्ना सेवकहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर; किनकि तिमीहरू जान्दछौ स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ। See the chapter |