कलस्सी 3:9 - पवित्र बाइबल9 तिमीहरू आपस्तमा झूटो नबोल। किनकि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ, See the chapterसरल नेपाली पवित्र बाइबल9 तिमीहरूले कसैलाई ढाँट्ने काम नगर किनभने आफ्ना पुरानो जीवन र त्यसका बानीबेहोरा छोडिसकेका छौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ। See the chapter |