Online Bible

- Advertisements -




कलस्सी 3:8 - पवित्र बाइबल

8 तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तर अब तिमीहरूले रिस-राग, डाहा, निन्‍दा, गाली आफूबाट हटाउनुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली।

See the chapter Copy




कलस्सी 3:8

Follow us:

Advertisements


Advertisements