कलस्सी 3:7 - पवित्र बाइबल7 अघि-अघि तिमीहरू पनि यस्तै कर्म गर्दै यसरी नै जीवन बिताउँथ्यौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्तै कुरामा चल्दथ्यौ। See the chapterसरल नेपाली पवित्र बाइबल7 तिमीहरूको जीवन पनि एक पल्ट यस्तै थियो र यिनै कुरामा चल्थ्यौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरू पनि एक पल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ। See the chapter |