Online Bible

- Advertisements -




कलस्सी 3:3 - पवित्र बाइबल

3 तिमीहरूको पुरानो पापमय जीवन मरिसकेको छ, अनि तिमीहरूको बर्तमान जीवन परमेश्वरमा ख्रीष्टसित छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकाइएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकेर रहेको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकेको छ।

See the chapter Copy




कलस्सी 3:3

Follow us:

Advertisements


Advertisements