कलस्सी 3:2 - पवित्र बाइबल2 स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन। See the chapterसरल नेपाली पवित्र बाइबल2 पृथ्वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्नो मन लगाओ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन। See the chapter |