कलस्सी 3:19 - पवित्र बाइबल19 पतिहरू, तिमीहरूका पत्नीहरूलाई प्रेम गर, अनि उनीहरू प्रति कोमल बन। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 पति हो, आ-आफ्ना पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ। See the chapterसरल नेपाली पवित्र बाइबल19 ए लोग्ने मानिसहरू हो, तिमीहरू आफ्ना स्वास्नीहरूलाई कठोर नभई माया गर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे पतिहरू हो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, र तिनीहरूप्रति कठोर नबन। See the chapter |