Online Bible

- Advertisements -




कलस्सी 3:18 - पवित्र बाइबल

18 पत्नीहरू, आफ्ना पतिका अधीनमा रहौ। प्रभुका अनुयायीहरूको लागि यो ठिक हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 पत्‍नी हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी आ-आफ्‍ना पतिहरूका अधीनमा बस।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 स्‍वास्‍नी मानिसहरू हो, तिमीहरूले प्रभुलाई मनपर्ने गरी आफ्‍ना लोग्‍नेहरूको आज्ञा मान।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 हे पत्नीहरू हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी तिमीहरू आ-आफ्ना पतिहरूका अधीनमा बस।

See the chapter Copy




कलस्सी 3:18

Follow us:

Advertisements


Advertisements