कलस्सी 3:1 - पवित्र बाइबल1 जब तिमीहरू मृत्युबाट ख्रीष्टसितै उठायौ स्वर्गका ती वस्तुहरू पाउने कोशिशगर जहाँ परमेश्वरको दाहिने तर्फ ख्रीष्टलाई बसाइएकोछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 यसकारण यदि तिमीहरू ख्रीष्टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, र परमेश्वरको दाहिने बाहुलीपट्टि बस्नुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल1 तिमीहरू पनि ख्रीष्टसँगै बिउँतिएकोले स्वर्गकै कुरा खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि बस्नुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसैले तिमीहरू ख्रीष्टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ। See the chapter |