Online Bible

- Advertisements -




कलस्सी 2:8 - पवित्र बाइबल

8 सर्तक बन ताकि कसैले झूठो र व्यर्थका विचारले तिमीहरूलाई धोका नदेओस्। त्यस्ता विचारहरू मानिसबाट आउँछन्, अनि ख्रीष्टबाट होइन। त्यस्ता विचारहरू संसारका मानिसहरूको अयोग्य विचार हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो ख्रीष्‍टकाअनुसार होइनन्, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तिमीहरू चनाखो भएर बस, नत्र मानिसहरूको ज्ञान-बुद्धिको खोक्रो छलको तिमीहरू शिकार बन्‍नेछौ। यस्‍ता कुराहरू ख्रीष्‍टबाट होइनन् तर मानिसहरूकै परम्‍परा र संसारका शिक्षाबाट आएका हुन्

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 होसियार होओ, कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्‍टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्।

See the chapter Copy




कलस्सी 2:8

Follow us:

Advertisements


Advertisements