Online Bible

- Advertisements -




कलस्सी 2:6 - पवित्र बाइबल

6 तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 जसरी तिमीहरूले ख्रीष्‍ट येशूलाई प्रभु भनेर मानेका छौ त्‍यसरी नै तिमीहरू उहाँमा नै जिइरहो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जसरी तिमीहरूले ख्रीष्‍ट येशूलाई प्रभु भनी ग्रहण गर्‍यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ।

See the chapter Copy




कलस्सी 2:6

Follow us:

Advertisements


Advertisements