Online Bible

- Advertisements -




कलस्सी 2:5 - पवित्र बाइबल

5 म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शुरू गरेको र ख्रीष्टमा दह्रिलो विश्वास राखेको देखेर म आनन्दित छु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 किनकि शरीरमा म अनुपस्‍थित भए तापनि आत्‍मामा त म तिमीहरूसँगै छु, र तिमीहरूका सुव्‍यवस्‍था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको स्‍थिरतामा म रमाउँदछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 शरीरमा तिमीहरूदेखि टाढा भए पनि आत्‍मामा त म तिमीहरूसँगै छु। ख्रीष्‍टमा तिमीहरूको विश्‍वास एकदम दरो देखेर मलाई धेरै खुसी लागेको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 किनकि म तिमीहरूका बीचमा शरीरमा अनुपस्थित छु, तापनि आत्मामा चाहिँ तिमीहरूसँगै छु; अनि तिमीहरू कति अनुशासित छौ र ख्रीष्‍टमा तिमीहरूको विश्‍वास कति दह्रिलो छ भन्‍ने कुरामा म रमाउँछु।

See the chapter Copy




कलस्सी 2:5

Follow us:

Advertisements


Advertisements