Online Bible

- Advertisements -




कलस्सी 2:22 - पवित्र बाइबल

22 यी जम्मै संसारिक नियमहरू यस्ता चीजहरूसँग सम्बन्धित छन् जो एक पल्ट व्यवहार गर्दा शेष हुन्छ। यी त मानिसहरूका निर्देशन र आज्ञाहरू हुन्, परमेश्वरका होइनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 (यी जम्‍मै कुराहरू व्‍यवहार गर्दागर्दा नष्‍ट भएर जान्‍छन्‌)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्‍तहरूमा आधारित छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 यी कुराहरू त चलाउने बित्तिकै नाश हुन्‍छन्। यी त मानिसले बाँधेका नियम र शिक्षाहरू मात्र हुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यी कुराहरू चलाएपछि नष्‍ट भएर जान्छन्; किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्।

See the chapter Copy




कलस्सी 2:22

Follow us:

Advertisements


Advertisements