Online Bible

- Advertisements -




कलस्सी 2:18 - पवित्र बाइबल

18 कसै-कसैले वाहना गर्न मन पराउछन् अनि कसैले स्वर्गदूतहरूको आराधना गर्न मन पराउँछन्। तिनीहरू भन्छन तिनीहरूले दर्शनहरू देखेका छन्। तिनीहरूलाई भन्ने अनुमति दिनु हुँदैन, “तिमीहरू भूल बाटोमा छौ, किनभने तिमीहरू यी चीजहरू गर्दैनौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 आफ्‍नै शरीरलाई सास्‍ती दिने कुरामा जिद्दी गरेर, स्‍वर्गदूतलाई पुज्‍न लाएर, आफ्‍नो दर्शनमा अड़िएर, आफ्‍नो अभिलाषी मनले कारणविनाको घमण्‍डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्‍याओस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 हामीले दर्शन पाएका छौं भन्‍दै झूटो नम्रता देखाएर स्‍वर्गदूतलाई पूजा गरी आफैंलाई ठूला ठान्‍नेहरू छन्। तिनीहरूले तिमीहरूलाई यस्‍ता छली कुराले झुक्‍याएर तिमीहरूले पाउनुपर्ने इनाम गुमाउन नदेओ। यस्‍ता मानिसहरू कारणैबिना शारीरिक स्‍वभावको ज्ञानले फुलिएर बस्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 झूटा नम्रता र स्वर्गदूतहरूको आराधना गर्न मन पराउनेहरूले तिमीहरूलाई अयोग्य नतुल्याऊन्; यस्ता मानिसहरू तिनीहरूका आफ्नै दर्शनहरूमा भर पर्छन् र उनीहरूका सांसारिक मनले उनीहरूलाई घमण्डले फुलाएको हुन्छ।

See the chapter Copy




कलस्सी 2:18

Follow us:

Advertisements


Advertisements