Online Bible

- Advertisements -




कलस्सी 2:17 - पवित्र बाइबल

17 पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छाँया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्‍तविकताचाहिँ ख्रीष्‍टमा हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 यी सबै पछि आउने कुराहरूका छाया मात्रै हुन्। सक्‍कली कुरो त ख्रीष्‍ट नै हुनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्‍टमा पाइन्छ।

See the chapter Copy




कलस्सी 2:17

Follow us:

Advertisements


Advertisements