कलस्सी 2:16 - पवित्र बाइबल16 यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस् (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्। See the chapterसरल नेपाली पवित्र बाइबल16 यसकारण कसैले पनि खानपानको, पवित्र दिन मान्ने-नमान्ने, औँसी पर्व मान्ने-नमान्ने या विश्राम दिनको विषयमा नियम नबनाओस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औँसी वा शब्बाथ मनाउने कुरामा दोष नदियोस्। See the chapter |