कलस्सी 2:11 - पवित्र बाइबल11 ख्रीष्टमा तिमीहरूको भिन्नै खतना गरियो। यस्तो खतना मानिसबाट गरिदैन। मेरो मतलब, तिमीहरू आफ्नो पापपूर्ण प्रकृतिको शक्तिबाट मुक्त गरिएकाछौ। ख्रीष्टले गर्नु हुने खतना यस्तो प्रकृतिको हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 ख्रीष्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हातविना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल11 तिमीहरू ख्रीष्टमा हुनु नै साँचो खतना पाउनु हो। मानिसद्वारा शरीरमा लगाइने खतना होइन तर ख्रीष्टकै खतना लाएका छौ। यो खतनाचाहिँ तिमीहरूले यस शारीरिक स्वभावको शक्तिबाट छुटकारा पाउनु हो See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्टको आत्मिकी खतनाद्वारा हटाइएको छ। See the chapter |