Online Bible

- Advertisements -




कलस्सी 2:10 - पवित्र बाइबल

10 अनि ख्रीष्टमा तिमीहरू पूर्ण छौ। जो सबै शासक र शक्तिहरूका शिर हुनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्‍त शासन र अधिकारको शिर हुनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 ख्रीष्‍ट सबै राज्‍य र आत्‍माका शिर हुनुहुन्‍छ। उहाँमा तिमीहरूको जीवन पूरा भएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ।

See the chapter Copy




कलस्सी 2:10

Follow us:

Advertisements


Advertisements