Online Bible

- Advertisements -




कलस्सी 1:7 - पवित्र बाइबल

7 परमेश्वरको अनुग्रह बारे तिमीहरूले इपाफ्रासबाट सिकेका छौ। इपाफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 जुन कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्‍यौ। तिनी हाम्रा पक्षमा ख्रीष्‍टका एक विश्‍वासी सेवक हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 यही कुरा हामीसँगै सेवा गर्ने इपाफ्रासले तिमीहरूलाई सिकाए। उनी हामीसँगै हाम्रो साटोमा तिमीहरूमाझ ख्रीष्‍टको काम गर्ने विश्‍वासी प्‍यारा भाइ हुन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूले जुन सुसमाचार इपाफ्रासबाट सिकेका छौ; तिनी हाम्रा प्रिय सहकर्मी हुन्, जो हाम्रा तर्फबाट ख्रीष्‍टका विश्‍वासयोग्य सेवक हुन्।

See the chapter Copy




कलस्सी 1:7

Follow us:

Advertisements


Advertisements