Online Bible

- Advertisements -




कलस्सी 1:5 - पवित्र बाइबल

5 तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौ। तिमीहरूले आशा गरेको कुरो तिमीहरूका लागि स्वर्गमा साँचेर राखिएकोछ भन्ने तिमीहरू जान्दछौ। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्यौ जुन तिमीहरूलाई भनिएको छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 जुनचाहिँ तिमीहरूका निम्‍ति स्‍वर्गमा राखिएका आशाको कारणले नै हो। यस विषयमा तिमीहरूले अघि नै सत्‍यको वचन, अर्थात्‌ सुसमाचारमा सुनेका छौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरूको लागि स्‍वर्गमा सुरक्षासँग राखिएको आशाले गर्दा तिमीहरूले यस्‍तो विश्‍वास र प्रेम गरेका हौ। यो आशाको विषयमा अघिदेखि नै खुसीको सत्‍य सन्‍देशमा तिमीहरूले सुन्‍यौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यो विश्‍वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अगि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ।

See the chapter Copy




कलस्सी 1:5

Follow us:

Advertisements


Advertisements