कलस्सी 1:4 - पवित्र बाइबल4 हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 किनकि ख्रीष्ट येशूमा तिमीहरूका विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं, See the chapterसरल नेपाली पवित्र बाइबल4 किनभने हामीले ख्रीष्ट येशूमा भएको तिमीहरूको विश्वासको अनि ख्रीष्टका पवित्र जनहरूलाई तिमीहरूले गरेको प्रेमको बारेमा पनि सुनेका छौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ। See the chapter |