कलस्सी 1:3 - पवित्र बाइबल3 जब हामी तिमीहरूको लागि प्रार्थना गर्छौं, परमेश्वरलाई, जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन्, सधैँ धन्यवाद चढाउँछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूका निम्ति प्रार्थना गर्दा हामी आफ्ना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढ़ाउँछौं, See the chapterसरल नेपाली पवित्र बाइबल3 हामी तिमीहरूका लागि प्रार्थना गर्दा परमेश्वर, हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई सधैँ धन्यवाद चढाउँछौं See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हामी तिमीहरूको निम्ति जब प्रार्थना गर्छौँ, हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौँ। See the chapter |