Online Bible

- Advertisements -




प्रेरित 9:9 - पवित्र बाइबल

9 तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 अनि तीन दिनसम्‍म तिनी नदेख्‍ने भए, र न त खाना खाए न पानी पिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 त्‍यहाँ तिनले तीन दिनसम्‍म आँखा पनि देखेनन्, खाना पनि खाएनन् र पिउन पनि पिएनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तीन दिनसम्म तिनी दृष्‍टिविहीन भए, र केही खानपिन गरेनन्।

See the chapter Copy




प्रेरित 9:9

Follow us:

Advertisements


Advertisements