प्रेरित 9:7 - पवित्र बाइबल7 शावलसँग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्दा अवाक भई उभिरहे। See the chapterसरल नेपाली पवित्र बाइबल7 शाऊलसँगै जाने मानिसहरू लाटाजस्तै अक्क न बक्क भई उभिरहेका थिए। तिनीहरूले त्यो आवाज त सुने, तर कसैलाई देखेनन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्न न बक्क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। See the chapter |