Online Bible

- Advertisements -




प्रेरित 9:43 - पवित्र बाइबल

43 पत्रुस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मीसँग बसे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

43 अनि तिनी निकै दिनसम्‍म एक जना सिमोन भन्‍ने चर्मकारसँग योप्‍पामा बसे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

43 त्‍यसपछि पत्रुस केही दिनसम्‍म छालाको काम गर्ने सिमोनसँगै योप्‍पामा बसे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे।

See the chapter Copy




प्रेरित 9:43

Follow us:

Advertisements


Advertisements