Online Bible

- Advertisements -




प्रेरित 9:41 - पवित्र बाइबल

41 पत्रुसले तिनलाई हातको साहारा दिएर उठाए। त्यसपछि उनले विश्वासीहरूलाई डाके, विधुवीहरूलाई कोठाभित्र बोलाए। तिनले तबिता जीउँदो भएकी तिनीहरूलाई देखाए!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 उनले तिनलाई आफ्‍ना हातले समाती जुरुक्‍कै उठाए, अनि सन्‍तहरू र विधवाहरूलाई बोलाएर तिनलाई जीवित प्रस्‍तुत गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 पत्रुसले तिनको हात समातेर उठाए। त्‍यसपछि उनले प्रभुका पवित्र जनहरू र विधवाहरूलाई बोलाएर मरेर पनि बाँचेकी तबीतालाई जिम्‍मा दिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 पत्रुसले हातले समातेर तिनलाई आफ्नै खुट्टामा उभिन मदत गरे। त्यसपछि तिनले विधवा तथा पवित्र जनहरूलाई कोठाभित्र बोलाए। अनि जीवित तबीतालाई तिनीहरूकहाँ सुम्पिदिए।

See the chapter Copy




प्रेरित 9:41

Follow us:

Advertisements


Advertisements