Online Bible

- Advertisements -




प्रेरित 9:32 - पवित्र बाइबल

32 पत्रुसले यरूशलेम वरिपरि सम्पूर्ण शहरहरू यात्रा गरे। तिनले ती विश्वासीहरूलाई भेटे जो लिड्डामा बस्थे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्डामा भएका सन्‍तहरूकहाँ पनि आइपुगे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 पत्रुस यताउता सबै ठाउँमा यात्रा गर्दै लुड्‌डमा भएका प्रभुका जनहरूकहाँ पनि आइपुगे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 पत्रुस विभिन्‍न ठाउँहरूमा प्रचार गर्दै जाने क्रममा लिड्डामा बस्‍ने पवित्र जनहरूलाई भेट्न गए।

See the chapter Copy




प्रेरित 9:32

Follow us:

Advertisements


Advertisements