प्रेरित 9:30 - पवित्र बाइबल30 जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्याए र त्यहाँबाट तिनलाई टार्ससमा पठाइदिए। See the chapterसरल नेपाली पवित्र बाइबल30 यो थाहा पाएर प्रभुमा विश्वास गर्ने दाजुभाइहरूले शाऊललाई कैसरिया सहरमा लगे र त्यहाँबाट टार्सस सहरतिर पठाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यो कुरा अरू विश्वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए। See the chapter |