Online Bible

- Advertisements -




प्रेरित 9:29 - पवित्र बाइबल

29 शावल प्रायः ती यहूदीहरूसँग वार्तालाप गर्थे जसले ग्रीक भाषा जान्दथे। तिनीहरूसँग उनले तर्क-वितर्क पनि गरे। तर उनीहरूले शावललाई मार्ने प्रयास गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 अनि तिनी ग्रीक-यहूदीहरूसँग वाद-विवाद गर्थे, तर उनीहरूले तिनलाई मार्न खोज्‍थे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 तिनले ग्रीक भाषा बोल्‍ने यहूदीहरूसँग पनि वाद-विवाद गरे। तर तिनीहरूले शाऊललाई मार्न खोजे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 ग्रीकभाषी यहूदीहरूका बीच उहाँको नामको वर्णन गर्नुको साथै उनीहरूसँगै वाद-विवाद पनि गरे। तर तिनीहरूले तिनलाई मार्ने योजना बनाए।

See the chapter Copy




प्रेरित 9:29

Follow us:

Advertisements


Advertisements