Online Bible

- Advertisements -




प्रेरित 9:25 - पवित्र बाइबल

25 एक रात उनका केही विश्वासीहरूले त्यस शहरबाट भाग्न उनलाई मद्दत गरे। तिनीहरूले शावललाई एउटा टोकरी भित्र हाले अनि शहरको पर्खालको एउटा प्वालबाट छिराएर तल झारे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 तर तिनका चेलाहरूले तिनलाई राती नै डालोमा हाली पर्खालबाट ओह्रालिदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 एक दिन रात परेपछि चेलाहरूले शाऊललाई टोकरीमा हाले र सहरको पर्खालबाट झारेर बाहिर भगाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर तिनका चेलाहरूले मध्यरातको पहरमा तिनलाई एउटा डालोभित्र राखेर पर्खालको प्वालबाट बाहिर निकाले।

See the chapter Copy




प्रेरित 9:25

Follow us:

Advertisements


Advertisements