प्रेरित 9:24 - पवित्र बाइबल24 यी यहूदीहरूले रात-दिन शहरको ढोकामा शावललाई ढुकिरहेका थिए। तिनीहरू उनलाई मार्न चाहन्थे। तर शावलले तिनीहरूको योजना जानिसकेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 तर तिनीहरूको षड्यन्त्र शाऊललाई थाहा भयो। उनीहरू तिनलाई मार्न रातदिन सहरका ढोकाहरूमा ढुकेर बस्थे। See the chapterसरल नेपाली पवित्र बाइबल24 तर आफूलाई मार्न खोजेको कुरा शाऊलले थाहा पाए। यहूदीहरू तिनलाई मार्न रातदिन दमस्कसको ढोकाहरूमा ढुकिरहेका हुनाले See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर शाऊलले तिनीहरूका योजना थाहा पाए। तिनलाई मार्न सहरका ढोकाहरूमा मानिसहरू दिनरात पहरा दिन थाले। See the chapter |