प्रेरित 9:23 - पवित्र बाइबल23 धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र रचे। See the chapterसरल नेपाली पवित्र बाइबल23 निक्कै दिन बितेपछि यहूदीहरू जम्मा भएर शाऊललाई मार्ने मतो गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे। See the chapter |